साइबर सुरक्षा र डिजिटल सीप सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

कार्यक्रम ले सुचना प्रबिधिको बिकास सङै मौलाइरहेका बिकृतिहरुबाट सतर्कता अपनाउने र अनलाइन प्रबिधिलाई सहि सदुपयोग गर्नको लागि बिशेश सन्देश प्रवाह गरेको छ

नेपाल प्रिमियर लिग :  यस्ता छन् घरेलु क्रिकेटका सर्वाधिक सफल खेलाडी

क्यानले उद्घाटन खेलका लागि भीआईपीतर्फ ६ सय र साधारणतर्फ ९ हजार २ सय टिकट बिक्री गरिसकेको छ

काबुलस्थित अमेरिकी दूतावासमा खटिएका ३ सय ८५ नेपालीको उद्धार

उद्धार गरिएका नेपाली गार्डहरुलाई दोहास्थित अमेरिकी बेस क्याम्पमा राखिएको गुरुङले बताए । 'नियमित उडान मार्फत उनीहरुलाई अमेरिकाले काठमाडौं पठाइदिने छ,' गुरुङले भने ।

पोखरामा पहिरोले पुरिएर ३ जनाको मृत्यु ,५ घाइते

कास्की प्रहरीका अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो

नेकपा नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

कार्यदलको प्रतिवेदन प्राप्त भएपछि त्यसमाथि छलफल गरी प्रतिष्ठानबारे आवश्यक निर्णय गर्ने जनाइएको छ ।

ओलीले एमसीसीलाई रणनीतिको रूपमा प्रयोग गरेको प्रचण्डको आरोप

संसद्‌बाट एमसीसी अनुमोदन गर्ने विषयबारे सत्ता गठबन्धनभित्र मतभेद छ र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कैयौँ नेताहरूले परिमार्जन गरेर मात्रै उक्त सम्झौता अनुमोदन गरिनुपर्ने धारणा राखिरहेका छन्।

सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छ : वरिष्ठ नेता रामचन्द्र पौडेल

कांग्रेसले समयमै निचोड निकाल्न नसक्दा कम्युनिष्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको नेता पौडेलको भनाइ थियो

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरूङको घरमा बिस्फोट

राजधानीको बसुन्धरास्थित नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरूङको घरको आगलागी भएको छ। आगलागीबाट तीन तले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ...

प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्दै

बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै राजनीति वृतमा त्यसलाई लिएर चर्को आलोचना भर्इरहेका बेला अकास्मात प्रधानमन्त्रीले पत्रकार सम्मेलन बोलाएका...

राज्यविरुद्धको कसुरको आरोपमा झाँक्री पक्राउ

कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ