सी को आगमनलाइ नेकपा मसालको स्वागत
काठमाण्डौँ । जन गणतान्त्रीक चीनका राष्ट्रपती सी जिङ्ग पिङ्ग नेपाली समय अनुसार ४ः४६ मा नेपाल आइपुगे संगै नेपाल कम्यूनिस्ट पार्टि मसालले एक विज्ञप्ति जारी गर्दै सीको आगमनलाइ स्वागत गरेको छ । महामन्त्री मोहन विक्रम सिंहद्धारा जारी वक्तव्यमा सीको स्वागत राष्ट्यि हितमा प्रयोग गरी नेपाल चिनको सम्वन्ध ऐतिहासीक हुने वाताए । राष्ट्रपती सी जिङ्ग पिङ्ग नेपाली समय अनुसार ४ः४६ एयर चाइनाको विशेष विमानमा त्रिभुवन अन्तराष्ट्यि विमानस्थलमा अवतरण गरेका थिए । सि आउन भन्दा अघि चिनिया कुटनितिक नियोग सवार एयर चाइनाको विमान ४ः१० मा अवतरण गरेको थियो ।
१ करोड २५ लाख खर्च भैसक्दा पनि सडकमै पोखरी,तानसेन नगरपालिका केन्द्र भागमा नै बाटोको...
आयोजनाको मुखमा नै मर्मत सम्भारमा गरिएको उदासिनताले गर्दा जनताले सास्ती भोग्न बाध्य भएका छन।यद्यपि यस आयोजनामा हालसम्म १ करोड २५ लाख ५९ हजार ७३७ रुपैयाँ मोबिलाइजेसन सहित खर्च भैसकेको र ४०% भौतिक प्रगती भएको तानसेन नगरपालिकाले जनाएको छ।
लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सञ्चालन हुने
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएका आन्तरिक उडान र लामो दुरीको यातायात चलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
पीएचडी छोडेर केराखेतीमा जमेका लक्षिराम आचार्य
आठ वर्षअघि केराखेती सुरु गरेका उनको लगानी अहिले झन्डै एक करोड रुपैयाँ पुगिसकेको छ। गोदावरी नगरपालिका वडा– ६ र ७ मा गरी १५ बिघामा केराखेती गरिरहेका आचार्यले आम्दानी बढ्दै गएपछि थप सात बिघा जमिन लिजमा लिएका छन्।
गाउँपालिकाबाट सोझै राजधानी बनेको देउखुरी उपत्यका
मंगलबार प्रदेश सभामा भएको मतदानमा भने देउखुरी उपत्यकामा राजधानी राख्ने प्रस्ताव दुई तिहाइ बढी मतले पारित भयो। अर्थात् गाउँपालिकामात्रै रहेको देउखुरी सोझै प्रदेशको राजधानी बन्यो।
चन्द्रमाबाट ढुङ्गाको नमुना पृथ्वी ल्याउने योजनामा चीन
यदि अहिलेको योजना सफल भयो भने पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने अमेरिका र तत्कालीन सोभियत सङ्घपछि चीन तेस्रो देश हुनेछ।
मनु बि .क. ले ल्याइन प्रगतीशील तीज गीत सङ्ग्रह -२०७७
बिगत जस्तै २०७७ सालको तीज यसपालि पनि हाम्रो घर आगनमा आएको छ।तीज प्रतिको परंपरागत धारणा जेभए पनि यो नेपालीहरुको महत्त्वपूर्ण चाडको रुपमा रहदै आएको...
कोभिड–१९ ले युवा रोजगारीमा पारेको असर र समाधान
नेपाली युवाहरूको उर्वर समय कि विदेशीको सेवा वा दास बन्नमा खर्च भइरहेको छ वा देशभित्र बेबारिसे अवस्थामा रहनुपरेको छ
डिग्री पास युवाको बङ्गुर फार्ममा लोभलाग्दो लगाव (फोटो फिचर)
सानो ठाउँमा ठूलो परिणामको व्यवसाय गर्दा बजारको अभाव हुने भएपछि आफूहरु पोखरा आएर बङ्गुरपालन गर्नुपरेको युवाहरु बताउँछन्
नेपाली संस्कृत-शब्दकोशः सार्वजनिक
यो एप्सको आधारभूमि नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित पं. फणीन्द्रप्रसाद पाण्डेयद्वारा सङ्कलित बृहत् संस्कृत-नेपाली शब्दकोश एवं विद्वच्छिरोमणि पं. कुलचन्द्र गौतमको संस्कृत-नेपाली शब्दकोश हो







