बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै राजनीति वृतमा त्यसलाई लिएर चर्को आलोचना भर्इरहेका बेला अकास्मात प्रधानमन्त्रीले पत्रकार सम्मेलन बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले दिउसो १२:३० मा पत्रकार सम्मेलन गर्ने भएका छन् ।