

आजकल,
कल्पनाका बादलहरुले
वास्तविकताको बर्षात् गराउन खोज्दैछन्
त्यसैले,
यहाँ जिन्दगीमा
आशाका थोपाहरु
वाष्पीकृत हुदै
वायुमन्डलमा उड्दैछन् !
==================
आजकल,
कल्पनाका बादलहरुले
वास्तविकताको बर्षात् गराउन खोज्दैछन्
त्यसैले,
यहाँ जिन्दगीमा
आशाका थोपाहरु
वाष्पीकृत हुदै
वायुमन्डलमा उड्दैछन् !
==================