भक्तपुर जिल्लाको चाँगुनारायण न‍‍ पा वडा न‌ंम्वर २  दुवाकोटमा रहेको नेपाली सेनाको बारुदखान अहिले संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ । कुनै बेला महत्वपूर्ण मानिने बारुदखाना नेपालमा आधुनिक हात हतियार भित्रीए संग यसको संरक्षण र संम्वर्धन हुन छाडेको छ । बारुदखानाको जग्गा पनि संरक्षणको अभावले स्थानियले खेतिपाति गर्न शूरु गरेका छन् ।

नेपाली इतिहास बोकेका राष्ट्रिय सम्पति संरक्षणमा सम्वन्धित निकायले ध्यान नपुगे पनि ,स्थानिय निकायको समयमै ध्यान पुगी राष्ट्रिय सम्पति संरक्षण पा‌‌‍ओस ।


 भग्नावशेष अवस्थामा रहेको बारुदखाना