राजनैतिक संघर्ष भएर केही परिवर्तन भएको देखिउको छ तर

वास्तविक रूपमा गरिब, किसान, मजदुरको समस्या झन बढेर

गएको छ । सत्तामा बस्ने राजनीतकि पार्टीहरूको संरक्षकमा

दलाली गर्ने, भ्रष्टाचार गर्ने, अपराधिक क्रियाकलाप गर्नेहरू बढ्दै

गएको समाचार सुन्नमा आएको छ ।

 

देशको समृद्धि र विकासको लागि भनेर पटक पटक सरकार फेरिइ

राखेका छन् । अहिले त्यही दौरानमा आफूलाई कम्युष्टि बताउन

रुचाउने पार्टीहरूको वहुमतमा सरकार बनेको छ । कम्युनिष्ट भनेका

समाजवादी÷साम्यवादी व्यवस्था ल्याउनको लागि संघर्ष गर्ने हो र

हुनुपर्छ । तर अहिले पनि समतामुलक वा समानतामूलक व्यवस्था निर्माण

हुन सकेको छैन । वर्गसंघर्ष झन तिव्र बन्नुपर्नेमा वर्ग समन्वयवादी

र भ्रष्ट प्रवृत्ति मौलाउँदै गएको छ । हामी जस्ता लाखौं होनहार

युवाहरू स्वदेशमा रोजगार किा अवसर नपाएर खाडी र अन्य देशमा

नारकीय जीवन बाँच्न विवस भएका छौं । पटक पटक ठूलासम्झौता

भएका छन् भनिएको छ । तर देश र जनताको पक्षमा वा हामी युवा

को पक्षमा भइरहेको हामी देखेका छैनौं । जति पनि विदेशी राष्ट्रसँग

ले

सहमती÷सम्झौता भएका छन् सबैजसो देशको हित विपरित भएका छन् ।

राजनैतिक संघर्ष भएर केही परिवर्तन भएको देखिएको छ तर वास्तविक

रूपमा गरिब, किसान, मजदुरको समस्या झन बढेर गएको छ । सत्तामा

बस्ने राजनीतकि पार्टीहरूको संरक्षणमा दलाली गर्ने, भ्रष्टाचार गर्ने,

अपराधिक क्रियाकलाप गर्नेहरू बढ्दै गएको समाचार सुन्नमा आएको

छ । त्यसैले हामी विदेशमा बस्ने लाखौं दाजुभाइहरू निराश भएका

छौं । झन चिन्तीत भएका छौं । देशको विकास गर्ने हो भने हामीजस्ता

लाखौं युवालाई स्वदेश फर्काउने योजना बनाउनु पदर्छ । हामीले त्यही

खोजिरहेका छौं ।

िि

िहाल दोहा कतार