राजनैतिक संघर्ष भएर केही परिवर्तन भएको देखिउको छ तर
वास्तविक रूपमा गरिब, किसान, मजदुरको समस्या झन बढेर
गएको छ । सत्तामा बस्ने राजनीतकि पार्टीहरूको संरक्षकमा
दलाली गर्ने, भ्रष्टाचार गर्ने, अपराधिक क्रियाकलाप गर्नेहरू बढ्दै
गएको समाचार सुन्नमा आएको छ ।
देशको समृद्धि र विकासको लागि भनेर पटक पटक सरकार फेरिइ
राखेका छन् । अहिले त्यही दौरानमा आफूलाई कम्युष्टि बताउन
रुचाउने पार्टीहरूको वहुमतमा सरकार बनेको छ । कम्युनिष्ट भनेका
समाजवादी÷साम्यवादी व्यवस्था ल्याउनको लागि संघर्ष गर्ने हो र
हुनुपर्छ । तर अहिले पनि समतामुलक वा समानतामूलक व्यवस्था निर्माण
हुन सकेको छैन । वर्गसंघर्ष झन तिव्र बन्नुपर्नेमा वर्ग समन्वयवादी
र भ्रष्ट प्रवृत्ति मौलाउँदै गएको छ । हामी जस्ता लाखौं होनहार
युवाहरू स्वदेशमा रोजगार किा अवसर नपाएर खाडी र अन्य देशमा
नारकीय जीवन बाँच्न विवस भएका छौं । पटक पटक ठूलासम्झौता
भएका छन् भनिएको छ । तर देश र जनताको पक्षमा वा हामी युवा
को पक्षमा भइरहेको हामी देखेका छैनौं । जति पनि विदेशी राष्ट्रसँग
ले
सहमती÷सम्झौता भएका छन् सबैजसो देशको हित विपरित भएका छन् ।
राजनैतिक संघर्ष भएर केही परिवर्तन भएको देखिएको छ तर वास्तविक
रूपमा गरिब, किसान, मजदुरको समस्या झन बढेर गएको छ । सत्तामा
बस्ने राजनीतकि पार्टीहरूको संरक्षणमा दलाली गर्ने, भ्रष्टाचार गर्ने,
अपराधिक क्रियाकलाप गर्नेहरू बढ्दै गएको समाचार सुन्नमा आएको
छ । त्यसैले हामी विदेशमा बस्ने लाखौं दाजुभाइहरू निराश भएका
छौं । झन चिन्तीत भएका छौं । देशको विकास गर्ने हो भने हामीजस्ता
लाखौं युवालाई स्वदेश फर्काउने योजना बनाउनु पदर्छ । हामीले त्यही
खोजिरहेका छौं ।
िि
िहाल दोहा कतार