नेपाल सांस्कृतिक संम्पदाले धनी देश हाे । नेपालको राजधानी काठमाडौंलार्इ मन्दिरै मन्दिरको शहरको रुपमा बिश्वभरमा चिनिन्छ । सांस्कृतिक धरोहरका रुपले भक्तपुर जिल्ला इतिहासदेखि नै महत्वपूर्ण शहर हाे । सधैं अान्तरिक र बाह्य पर्यटकहरुले भरीभराउ हुने भक्तपुरका सांस्कृतिक धरोहरको दाँया बाँया यतीबेला लकडाउनको कारण प्राय: सुनसान छ । यहीं समयमा फोटोग्राफर खड्ग बहादुर श्रेष्ठले लिनु भएका केही फोटाहरु :
सिद्धपोखरी
जिर्णोद्वार भइरहेको पाँचतले मन्दिर
भक्तपुर दरबार स्क्वायर प्रवेशद्वार
मन्दिर
मन्दिर
भक्तपुर दरबार स्क्वायर परिसरमा रमाइरहेका परेवाहरु