लकडाउन घोषणा भएकाे तिन महिना पार भइसकेको छ । देशभरको जनजिवन अस्तव्यस्त छ । राेग ठूलो की भाेग ठूलाे भन्ने अवस्थामा नेपाली जनता पुगेकाे अबस्था छ । देशका सडकहरूमा यात्रुबाहक सवारीसाधन चलेका छैनन । राज्यले उपलब्ध गराएको पासको आधारमा अत्याबश्यक खाध्यान्न, निर्माण सामाग्री र मानविय आवतजावत चलिरहेको छ । सडकमा यातायातका साधनको चाप देख्दा लकडाउनको भान हुदैन, यहीँ समयमा फोटोग्राफर खड्ग बहादुर श्रेष्ठले पृथ्वी राजमार्गमा लिनु भएको केही फोटाहरु यहाँ पेश गरेका छौ‌ं ।

 

फोटोग्राफर : खड्ग बहादुर श्रेष्ठ