२०७२ सालको महाभुकम्प पछि देशमा ठूलो धनजनको क्षति भयो । ऐतिहासिक महत्व बोकेका हाम्रा ऐतिहासिक धरोहरहरु पनि भुकम्पले गर्दा क्षत विक्षत बनायो । हाम्रा सम्पदाहरु यथासम्भव छिटो पुर्ननिमार्ण गर्ने भनिएता पनि पुर्ननिर्माण थालिएको लामो समयसम्म निर्मा‌ण भर्इसकेको छैन । आजका दिन फोटोग्राफर :खड्ग बहादुर श्रेष्ठले खिच्नु भएका काठमाडौ‌का केही सम्पदाहरुको फोटो फिचर यहाँ प्रस्तुत गरेका छौ ।

राणाशासकको बेलामा बनेको नेपालको प्रशासनिक केन्द्र सिंहदरबार २०७२ सालको भुकम्प पछि प्लाष्टिक ओढेर बस्न बाध्य ।

 

२०७२ को भुकम्पले ढलेको धरहरा ” भिमसेन स्तम्भ ” बिस्तारै आफ्नो लयमा उठ्दै

२०७२ को भुकम्पले क्षतबिक्षत दरबार हाइ स्कुल पुर्ननिर्माण पछिको दृश्य ।

 

२०७२ को भुकम्पले क्षतिग्रस्त रानीपोखरि पछि क्रमस आफ्नो रुप लिदै ।


                                                                         फोटोग्राफर :खड्ग बहादुर श्रेष्ठ