लकडाउनको ७७ अौ दिनमा काठमाडौैकाे अवस्था केही फोटो फिचर पेश गरेका छौ ।
फोटोग्राफर :खड्ग बहादुर श्रेष्ठ
सुनसान पुरानो बसपार्क
दैनीक भिडभाड हुने टुडिखेल अगाडि सुनसान सडक
सैनिक मुख्यालय वरपरको दृश्य
अरनिको राजमार्गको कौशलटार खण्ड
कोटेश्वर क्षेत्रको अवस्था