राष्ट्रिय जागरण अभियानले अमेरिकी सहयोग परियोजना एमसीसीले देशको राष्ट्रियता र सार्वभौमसत्तामा पार्ने असरका विषयमा केन्द्रित रहेर विषय विज्ञसहितको सार्वजनिक अनलाइन अन्तरक्रिया गर्ने  भएको छ ।राष्ट्रिय जागरण अभियानका  संयोजक सन्त बहादुर नेपाली द्वारा हस्ताक्षरीत वक्तव्य भनिएको छ ।

समाजमा दबिएका तथा पिछडिएका दलित, महिला, आदिवासी जनजाती लगायत उत्पीडित वर्गको हक हितको रक्षाका लागि आवाज उठाउँदै तथा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका निम्ति चलाइरहेको आन्दोलनलाई समर्थन गर्दै साँस्कृतिक चेतना तथा जागरण ल्याउनका लागि यो संस्था निरन्तर लागिरहने वक्तव्य जनार्इएको छ ।

हेर्नुहोस वक्तव्यको पूर्णपाठ