अखिल नेपाल जनजाति सम्मेलनको साहित्य तथा संस्कृति बिभागले विश्वव्यापी कोरोना स‌ंकट र देशमा निरन्तर शासकहरुबाट अोझेलमा पारिएको राष्ट्रियता सम्बन्धि विषयमा जेष्ठ १९ गते दिउँसो २:३० बजे देखि रचना बाचन कार्यक्रम गर्ने भएको छ । google meet मार्फत संचालन हुने कार्यक्रममा इच्छुक सष्टाहरुले तोकीएको विषयवस्तुमा अाधारित रचना सहित उपस्थित हुन सक्नु हुनेछ ।