आज थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरु मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरहेका छन् । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।
नयाँ १९ जनामा कोरोना संक्रमण
121
दुईतिहाइका लागि चुनावमा जाने, आएन भने…?
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीले लिखित जवाफमा दुईतिहाइ मतका लागि निर्वाचन भनेको भन्दै त्यसो भन्नु हिटलरी पारा भएको बताए
संविधान मृत्युको मुखमा उभिएको छ, तर त्यसलाई बचाउनुपर्दछ – मोहनविक्रम सिंह
संविधान जारी भएपछि भारतले त्यसमा संशोधनको लागि दबाब दिएको थियो । आफूले भनेजस्तो संशोधन नगरेको हुनाले त्यसले अहिलेसम्म त्यो संविधानलाई स्वागत गरेको छैन
नेपालमा बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिने
करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने र काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पताबाट खोप वितरण गरिने जनाइएको छ ।
रुसमा राष्ट्रपति पुटिनको विरोधमा प्रदर्शन, तीन हजार भन्दा बढि पक्राउ
राष्ट्रपति भ्लादिमिर पुटिनका गम्भीर आलोचक नाभाल्नीका दसौँहजार समर्थक प्रदर्शनमा सहभागी भएका थिए
नेतृत्वले जनमुक्ति सेनाको भावना दुरूपयोग गरे : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले भने- 'जनमुक्ति सेनाको त्याग र बलिदान बुझेका छौं । यसलाई समाधान गर्ने छौं ।'