आज थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरु मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरहेका छन् । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।