यो सँग कोरोना संक्रमितको संख्या ४५ पुगेको छ। आज २४ वर्षिय, ६० र ७२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको देवकोटाले जनाए।
यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका एक विरामी कोरोना मुक्त भएका छन्। यो सँगै ७ जना कोरोना मुक्त भएर घर फर्केका छन्।