पुरन पोखरेल

इट्टा भट्टामा काम गर्ने सल्यान कपुरकोटकि एक ७ महिनाकी गर्भवती महिला काठमाडौं बाट हिडेर गाउँ जादैछिन यो एक उदाहरण हो हजारौं एस्तै मजदुरको हालत एहि हो।अनि मजदुर व्याबस्थापन गर ,एकछाक नुन पानी खान देउ,पानी छेक्ने त्रिपाल भएपनी व्याबस्थापन गर भन्दा केही मान्छेहरूले बिरोध देखिरहेका छ्न,लकडाउनको उल्लंघन देखिरहेका छ्न साथीहरु हजारौं मजदुर हरुलाइ भोकभोकै सयौं किलोमीटर हिडालेर कोरोना रोकिन्छ?अर्को चाहिँ देश भित्रै पसिना चुहाएर तस्कर ,माफिया ,भ्रष्टाचारि हरुलाइ पाले बापत उनीहरुलाई सजाय दिइएको हो? के उनीहरुले तिमीहरूको जस्तै भब्य जीवन शैली मागेका छ्न? होइन भने तिमीहरू कुन चाहिँ आखाले यो बर्बरता र क्रूरता लाई मानवीयता देखिरहेका छौं । महत्त्वपूर्ण सबाल अझैपनी तपाइँ हामी जतिसुकै ठुला र सम्पन्न देखिएपनी हामी तेहि गरिबी ,मजदुरीको धरातल बाट आएका हौं ,तपाईं हाम्रा असिक्षित बुवाआमाले मजदुरी गरेर हामिलाइ अन्याय र चरम शोषण बाट मुक्त गराउन शहर पठाएर हामी अहिले जान्नी भएका हौं एकचोटि आफ्नो जीवन इतिहास पनि हेरौं ! यो क्रूरता र बर्बरता विरुद्ध बौलौ तपाईं हामी बोल्न नसक्नु कायरता र अपराध हो।हामी अहिले प्राविधिको जमाना हो टाएर बालेर सडक जानै पर्छ भन्ने केही छैन जुलुस लिकाल्न पर्छ भन्ने केही छैन।सामाजिक संजाल बाट भएपनी आग्रह गरौं ,बिरोध गरौं !!