स्रोतका अनुसार, विद्या भण्डारी समूहमा नौ जना पदाधिकारी खुलेका छन् भने केपी ओली समूहमा सात जना खुलेका छन्
प्रतिनिधि सभाका बहुमत सदस्यले सहमति जनाएसँगै विधेयक पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नुभएको हो
राष्ट्रिय महत्त्वको अत्यन्त गम्भीर विषय भएकाले गम्भीरतापूर्वक छानबिन आवश्यक रहेको बताए।

ताजा समाचार

कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड

जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औँल्याए

सङ्घीय निजामती सेवा विधेयक बहुमतले पारित

प्रतिनिधि सभाका बहुमत सदस्यले सहमति जनाएसँगै विधेयक पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नुभएको हो

फिचर

संसद्को रोस्ट्रममा प्रचण्डले उठाए सनसनिपुर्ण प्रश्न

बलियो सरकारको अहंकार सुन्नुपर्ने। अनि शासनचाहिँ अध्यादेशहरूबाट चलाउने?

जीवन रहेसम्म सुशासन र परिवर्तनका लागि काम गर्न चाहन्छु : अध्यक्ष दाहाल

म आफूलाई सुधार्न तयार छु । अब जनचाहनाबमोजिम काम गर्छु ।’

बिचार

कम्युनिष्ट एकता र समृद्धिकोे यात्रा – नवराज बस्याल (बादल)

आन्दोलन नेपाली जनताको पीडा, शोषण, अन्याय, दमन र असमानताको विरुद्धमा उभिएको शक्तिशाली राजनीतिक धार थियो

कोइरालाको भनाइ: सत्तामा रहे पनि सरकारलाई खबरदारी गर्नुपर्छ

सरकारले गलत काम गरिरहेको छ कि भन्नेबारे खबरदारी नगरे कांग्रेस आफैं अफ्ठ्यारोमा पर्छ।”

विकासप्रेमी मेयर : प्रचण्डकी छोरी, महानगरकी आमा

राजनीतिमा आजको मित्र भोलि शत्रु र आजको शत्रु भोलिको मित्र बन्न सक्छन् । यो कुरालाई दाहालले राम्रोसँग बुझेकी छन्

महान जनयुद्ध र नयाँ युग – विशाल ओली

समाजमा व्याप्त जातीय, लैंगिक, र आर्थिक असमानताले पनि जनयुद्धको पृष्ठभूमि तयार गर्यो

संसद्को रोस्ट्रममा प्रचण्डले उठाए सनसनिपुर्ण प्रश्न

बलियो सरकारको अहंकार सुन्नुपर्ने। अनि शासनचाहिँ अध्यादेशहरूबाट चलाउने?

हलुवा र बालुवाजस्तै भिन्न छन्, प्रचण्ड र ओलीका राजनीतिक प्रतिवेदन !

ओलीले प्रतिवेदनको अधिकांश भाग अरुलाई गालीगलौजमा खर्चिएका छन् भने प्रचण्डले देशकै आगामी मार्गचित्र अघि सारेका छन्

माओवादी एक नम्बर पार्टी बनेमात्रै देशमा भ्रष्टाचार अन्त्य हुन्छ: प्रचण्ड

अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरू हुनेछ

सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री प्रचण्ड

“बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

‘लाइनमा रहेका सबैको पालो आउँछ’ भन्ने मान्यतालाई बल पु¥याउने दिगो प्रणाली विकास गरी जनतामा राज्यप्रतिको भरोसा जगाउने,’ संकल्पमा भनिएको छ

ऐतिहासिक विश्लेषण : यी हुन् विश्वका पाँच महासभ्यता

उत्तरबाट दक्षिणतिर फैलिँदै तर चिमाल फूल फुल्ने लेकभन्दा माथि हिमाली भूभागलाई नै आफ्नो सभ्यताको भूभाग एउटा झुण्डले बनाएको देखिन्छ